शुक्रबार, श्रावण ९,२०८२ 10:28:02
  • शुक्रबार, श्रावण ९,२०८२ 10:28:02
Global IME Bank Limited

काँकडभिट्टा नाकाबाट ४.४०% ले घट्यो पेट्रोलियम पदार्थ आयात, राजश्व भने बढ्यो

Hyundai Nepal
काँकडभिट्टा नाकाबाट ४.४०% ले घट्यो पेट्रोलियम पदार्थ आयात, राजश्व भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपालको पूर्वीनाका काँकडभिट्टाबाट १९ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाका हुँदै गत आर्थिक वर्ष २०८१÷८२ मा १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।  

Muktinath Bikas Bank Limited

गत आवको आयात भएको पेट्रोलियम पदार्थ अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ९० करोड ८२ लाख अर्थात् ४.४० प्रतिशतले कम हो । यद्यपी पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टीतेलको आयातबाट भएको राजश्व भने बढेको छ । नाकाबाट पेट्रोलियम पदार्थको राजश्व ६.५० प्रतिशतले बढेको छ ।  

गत आर्थिक वर्ष २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट ९ अर्ब ७१ करोड ३२ लाख ९२ हजार राजश्व संकलन भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.