‘चलो संसद्’ मार्चमा तनाव, ककरोच पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप
काठमाण्डौ । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले राजधानी नयाँदिल्लीमा आयोजना गरेको ‘चलो संसद्’ मार्चका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ।सोमबार बिहानदेखि जन्तरमन्तर क्षेत्रमा ठूलो संख्यामा भेला भएका सीजेपीका कार्यकर्ताले संसद् भवनतर्फ अघि बढ्ने प्रयास गरेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोकेका थिए। त्यसक्रममा दुवै पक्षबीच धकेलाधकेल र झडप भएको...

