सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका हुन्।नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका शाह प्रदेशसभामा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका थिए। एमाले र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बनेपछि उनको सरकारमाथि बहुमत जुटाउने दबाब बढेको...

