राष्ट्रिय सहमति भए हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ: थापा
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । मंगलबार काठमाण्डौमा राजावादीले गरेको सम्पादकहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।