काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ५ जना पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि थापासहित ५ जनालाई प्रहरीले नारायणचौरबाट पक्राउ गरेको हे ।
पक्राउपश्चात सबैलाई जिल्ला प्रहरी परिसर, भद्रकाली लगिएको छ ।
राजावादीले गत १५ जेठबाट सुरु गरेको आन्दोलनको आज चौथो दिन हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।