खारेजीबाट जोगिँदै कर्णाली डेभलपमेन्ट बैंक, ५ अर्ब पुँजी पुर्याएर पुनः सञ्चालनमा ल्याउने राष्ट्र बैंकको तयारी
काठमाण्डौ । वित्तीय अनियमितता र आर्थिक अपचलनका कारण समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले खारेज गर्नुको सट्टा पुनर्संरचना गरी सञ्चालनमा ल्याउने तयारी थालेको छ।राष्ट्र बैंकले स्वीकृत गरेको नयाँ रणनीतिअनुसार बैंकको पुँजी संरचनामा व्यापक परिवर्तन गर्दै नयाँ लगानीकर्ता भित्र्याएर पुनः सञ्चालनमा ल्याउने योजना अघि सारिएको हो।पुनर्संरचना...

