भारत–पाकिस्तान सीमा बन्द भएसँगै ह्वात्तै बढ्यो केसरको मूल्य, प्रतिकिलो ५ लाख भारु पुग्यो
काठमाण्डौ । भारत र पाकिस्तानबीचको सीमा नाका बन्द भएपछि केसरको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो चार दिनमा उच्च गुणस्तरको केसरको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ । इण्डिया टुडेको एक रिपोर्टका अनुसार यतिबेला केसरको मूल्य प्रतिकिलो करिब ५ लाख पुगेको छ। अटारी–वाघा नाका बन्द भएसँगै केसरको मूल्ःयमा उछाल आएको जनाइएको छ । यो नाका बन्द भएपछि अफगानिस्तानबाट हुने केसरको आपूर्ति...