खाद्य कम्पनीले तीनदिने ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक र उद्यमीलाई स्टलका लागि आह्वान
काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना गर्ने भएको छ।नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन, स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले कात्तिक २१ देखि २३ गतेसम्म मेला आयोजना गर्न लागेको हो।मेला काठमाण्डौको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय...

