सौर्यमण्डल बाहिर सम्भावित पहिलो चन्द्रमा फेला, बृहस्पतिजत्तिकै विशाल पिण्डले चकित पार्यो वैज्ञानिकलाई
काठमाण्डौ । खगोलशास्त्रीहरूले सौर्यमण्डल बाहिर पहिलो प्राकृतिक उपग्रह अर्थात् ‘एक्सोमुन’ हुनसक्ने अत्यन्त विशाल आकाशीय पिण्ड फेला परेको दाबी गरेका छन्।युरोपेली साउदर्न अब्जर्भेटोरीको भेरी लार्ज टेलिस्कोप (VLT) बाट गरिएको अवलोकनमा ‘सीडी–३५ २७२२’ नामक तारा प्रणालीमा उक्त रहस्यमयी पिण्डको संकेत भेटिएको हो।यो पिण्डको विशेषता अझै रोचक छ। यसले कुनै सामान्य ग्रहलाई नभई...

