खाद्य विभागद्वारा ‘खजुरीको पफ’ बजारबाट फिर्ता लिन निर्देशन
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिद्वारा उत्पादित ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले मंसिर १९ गते एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

