आईतवार, कार्तिक ८,२०८३ 01:43:33
  • आईतवार, कार्तिक ८,२०८३ 01:43:33
Global IME Bank Limited

खाद्य विभागद्वारा ‘खजुरीको पफ’ बजारबाट फिर्ता लिन निर्देशन

Bizshala
खाद्य विभागद्वारा ‘खजुरीको पफ’ बजारबाट फिर्ता लिन निर्देशन
New Office

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिद्वारा उत्पादित  ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले मंसिर १९ गते एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सूचनामा विभागबाट बजार अनुगमनको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ वमोजिम संकलन गरिएको तपसिल वमोजिमको खाद्य पदार्थको नमूना प्रयोगशालामा परिक्षण गर्दा पफमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशत भन्दा नबढेको हुनु पर्नेमा सो भन्दा वढी पाइएकोले बजारबाट फिर्ता लिन भनिएकोछ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) प्रावधान वमोजिम उक्त ब्याच नं.का सबै खाद्य पदार्थ वजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा (४) बमोजिम विक्रि वितरण नगर्नरनगराउनु हुन विभागीय निर्णय अनुसार आदेश जारी गरिएको विभागले जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.