आईपीओ निष्कासनको योजनामा खोरङ्गा हाईड्रोपावर
काठमाण्डौ । खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । बैठकले आगामी असोज ७ गते सोमबारका दिन काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा...