डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, विभिन्न कम्पनीमा ७ सय कित्ता सेयर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले नियुक्तिपछि कानुनी प्रावधानअनुसार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नियुक्त भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार उनले बुझाएको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको हो।सार्वजनिक विवरणमा पण्डित र उनका परिवारसँग विभिन्न स्थानमा रहेको अचल सम्पत्ति, वित्तीय लगानी तथा बचत संरचनाबारे...

