सोमबार, फाल्गुन १२,२०८१ 12:15:42
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 12:15:42
सेयर कारोबार रोक्का राख्न आग्रह गर्दै जाल्पा सामुदायिक र किसान लघुवित्तले दिए नेप्सेमा आवेदन
STOCK MARKET

सेयर कारोबार रोक्का राख्न आग्रह गर्दै जाल्पा सामुदायिक र किसान लघुवित्तले दिए नेप्सेमा आवेदन

काठमाण्डौ । मर्जरमा गएका जाल्पा सामुदायक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बजार सेयर कारोबार रोक्का राख्नका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आवेदन दिएका छन् । यी दुवै संस्थाले आगामी असार २७ गतेदेखि मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।  दुवै संस्थाले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा...

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ हजार ९१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जोसुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

मर्जरको प्रस्ताव पारित गर्न किसान र जाल्पा सामुदायिक लघुवित्तले डाके साधारण सभा
STOCK MARKET

मर्जरको प्रस्ताव पारित गर्न किसान र जाल्पा सामुदायिक लघुवित्तले डाके साधारण सभा

काठमाण्डौ । मर्जरको प्रस्ताव पारित गर्न किसान लघुवित्त र जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेका छन् । यी सदुवै संस्थाको संस्थाको फागनु १५ गते बसेको सञ्चालक समितिको बैठकले छुट्टा छुट्टै वार्षिक साधारण सभा डाकेका हुन् ।  

किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का
OTHERS

किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा(सीईओ) मा सजल खड्का चयन भएका छन् ।  कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले माघ ४ गतेदेखि लागू हुने गरी उनलाई निमित्त सीईओमा  नियुक्त गरेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.