बिहीबार, आश्विन २३,२०८२ 08:50:50
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 08:50:50
किसान र जाल्पा सामुदायिक लघुवित्तले आजदेखि एकीकृत कारोबार सुरु गर्दै
Capital Market

किसान र जाल्पा सामुदायिक लघुवित्तले आजदेखि एकीकृत कारोबार सुरु गर्दै

काठमाण्डौ । मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एकीकृत कारोबार गर्दैछन् । यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।  आपसमा गाभिएर एउटै बनेको मातृभूमी लघुवित्त केन्द्रीय कार्यालय हाल किसान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान लम्किचुहा–४ कैलाली र...

किसान र जाल्पा सामूदायिक लघुवित्तको सेयर कारोबार रोक्का
Capital Market

किसान र जाल्पा सामूदायिक लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मर्जर गएका दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जरमा गएका किसान लघुवित्त र जाल्पा सामूदायिक लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।  नेप्सेले संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९(३)बमोजिम दुवै संस्थाको सेयर कारोबार असार २७ गतेदेखि लागू हुनेगरी रोक्का राख्ने...

जाल्पा सामुदायिक र किसान लघुवित्तले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने
Capital Market

जाल्पा सामुदायिक र किसान लघुवित्तले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाण्डौ । मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।  यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  एकीकृत कारोबार सुरु गर्दा डेटा...

किसान र जाल्पा सामुदायिक लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति, मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने
Capital Market

किसान र जाल्पा सामुदायिक लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति, मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।  केन्द्रीय बैंकले दुवै संस्थालाई ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन...

सर्वसाधारणका लागि किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत वैशाख ११ गते संस्थाका विद्यमान सेयरधनीहरुका लागि ३५...

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच मर्जर कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
NEWS

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच मर्जर कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच मर्जर कार्यका लागि चैत १८ गते आइतबार साझ ५ बजे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९५४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले कैलालाी लम्किचुहामा रहेको केन्द्रीय कार्यालय वा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.