कोशीको बजेट विवाद मिलाउन कांग्रेस–एमाले सक्रिय, संसद सञ्चालनका लागि दिनभर छलफल
काडमाण्डौ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेटलाई लिएर सत्तारुढ दलभित्रै देखिएको असन्तुष्टि समाधान गर्न नेपाली कांग्रेस र एमाले सक्रिय भएका छन्।बजेट वितरण असन्तुलित भएको, केही मन्त्री तथा सांसदका निर्वाचन क्षेत्रमा मात्रै बढी बजेट विनियोजन गरिएको र अन्य क्षेत्र उपेक्षित भएको गुनासो उठेपछि प्रदेशसभाको...

