कृष्णभिरमा यातायात खोल्ने तयारी तीव्र, काठमाण्डौको आपूर्ति संकट टर्ने आशा
काठमाण्डौ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि प्रभावित बनेको काठमाण्डौको खाद्यान्न तथा एलपी ग्यास आपूर्ति केही दिनमै सहज हुने अपेक्षा गरिएको छ। सडक सञ्चालनमा ल्याउन आयोजनाले भिर कटानको काम पूरा गरी अब सडकको सतह निर्माणलाई तीव्रता दिएको छ।पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाका अनुसार कृष्णभिरमा करिब १५२ मिटर लामो र...

