नेपालको डिजिटल पर्यटन प्रवर्द्धनमा नयाँ प्रयोग, पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता’
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको मौलिक संस्कृति र पर्वलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने अभियानलाई तीव्र बनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिएसँगै नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल...

