Kumari bank limited

कुमारीलाई रु. ३ अर्बको ऋणपत्र निश्कासन अनुमति, आकर्षक ब्याजको अफर

1576570837fit.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडलाई धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ ।  योसँगै बैंकले निकट भविष्यमै १० वर्षे अवधिको रु. ३ अर्ब बराबरको ऋणपत्रका युनिट निश्कासन गर्नेछ।  बोर्डले बैंकलाई '१०.२५% कुमारी बैंक डिवेञ्चर-२०८६' निश्कासनको अनुमति दिएको हो ।  बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक...

कुमारी बैंकको खुद नाफा १४.२६%ले बढ्यो, वितरणयोग्य मुनाफा रु. २५.४८ करोड

1573789020Kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १९ लाख खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १४.२६ प्रतिशतले बढेको हो । गत वर्ष बैंकको खुद नाफा ३५ करोड १८ लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २५ करोड ४८ लाख...

एनआईसी एसिया र कुमारी बैंकको सेयरमूल्य समायोजन

1568525472NIC-ASIA.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार बोनस सेयरका लागि एनआईसी एसिया बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न आइतबार बुक क्लोज गरेसँगै नेप्सेले दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले एनआईसी एसियाको मूल्य समायोजन गरी प्रतिकित्ता ४०७.२७ रुपैयाँ...

एनआईसी एसिया र कुमारी बैंकको लाभांश पाउन आजसम्म सेयरधनी कायम हुनुपर्ने

1568267771Nicasiabanklogo.png
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पाउन आज बिहीबारसम्म सेयरधनी बनिसक्नुपर्नेछ । गत आर्थिक वर्षको मुनाफाबाट एनआईसी एसियाले २१.०५ र कुमारी बैंकले १०.५२ प्रतिशत लाभांश वितरणको घोषणा गरेका छन् । लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि दुवै बैंकले भदौ २९ गते...

कुमारी बैंकद्वारा असोज ११ गते वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेण्डा ?

1567786640kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आगामी असोज ११ गते आफ्नो  १९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले काठमाण्डौको नक्सालस्थित नक्साल ब्याङ्वेटमा असोज ११ गते शनिवारका दिन बिहान ११ः३० बजे साधारणसभा आह्वान गरेको हो ।  सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५/०७६ को लागि चुक्ता पूँजीको १० (दश) प्रतिशत बोनश शेयर तथा बोनश...

कुमारी बैंकद्वारा १०.५२% लाभांश वितरणको प्रस्ताव

1566975010kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंक बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार १२७.१५ रुपैयाँको १० प्रतिशतले हुन आउने ८६ करोड ८५ लाख ५७ हजार ३१२.७०...

कुमारी बैंकले ११% सम्म लाभांश बाँड्ने सक्ने, खुद नाफा २८.०४% ले वृद्धि

1564971414gold.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ११.१३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले ९६ करोड ७० लाख रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड...

कुमारी बैंकको रणनीति–‘अरुलाई गाभ्ने, अरुमा नगाभिने’

1564319977kbl123.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेड अन्य बैंकमा गएर नमिसिने, बरु बलिया कम्पनीलाई गाभेर ठूलो बैंक बन्ने अभियानमा लाग्ने भएको छ । बैंकका एक उच्च अधिकारीले बिजशालालाई दिएको जानकारी अनुसार कुमारी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग बिलय नहुने, बरु अरुलाई प्राप्ति गरी ठूलो आकारको बैंक बन्ने रणनीतिमा छ। ‘मौद्रिक नीति पनि भर्खरै आएको छ ।...

कुमारी बैंकद्वारा नवीन खाता लञ्च, एकको बचतले परिवारकै बिमा

1564318568kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले परिवारका एकजनाले खाता खोल्दा सबैको बिमा कभर हुने नवीन बचत खाता लञ्च गरेको छ ।  आइतबार बैंक परिसरमा एक समारोहका बीच ‘कुमारी परिवार सुरक्षा बचत खाता’ नामको बचत प्रडक्ट लञ्च गरिएको हो । बैंकको दाबीअनुसार नेपालमै पहिलोपटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य बुबा अथवा आमाको नाममा बचत खाता...

कुमारी बैंकको १.५२ करोड सेयर सूचीकृत

1563520090kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको १ करोड ५२ लाख २१ हजार ७८१.३९ कित्ता बोनस सेयर धितोपत्र बजारमा सूचीकृत भएको छ ।  बैंकले दुई आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको २१.२५ प्रतिशतले हुन आउने बोनस सेयर नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजारमा कारोबारका लागि सूचीकृत गरेको हो ।  बैंकले गत वैशाख २६ गते एकैपटक आर्थिक वर्ष २०७३/७४  र...

एक महिलाले कुमारी बैंक हल्लाइन्, साधारणसभाको १५ दिनमै विशेष साधारणसभा बोलाउनुपर्ने आपत !

1558841776kumari.jpg
काठमाण्डौ । एक महिला सेयरधनीका कारण कुमारी बैंक लिमीटेडले साधारणसभा सकेको १५ दिनमै विशेष साधारणसभा आह्वान गर्नुपर्ने आपत आइलागेको छ ।  कुमारी बैंकमा १०२६ कित्ता सेयर रहेकी नानूमाया देवकोटाका कारण बैंकले साधारणसभा सकेको १५ दिनमै विशेष साधारणसभा आह्वान गर्नुपर्ने बाध्यता आइलागेको हो ।  बैंकले आगामी जेठ ३१ गते डिल्लीबजारस्थित एक...

कुमारी बैंकले ९% लाभांश बाँड्नसक्ने, इपीएस र पीईमा नझुक्किनू !

1556765402profit.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले नाफा, संचालन मुनाफा, खूद ब्याज आम्दानीमा निकै राम्रो प्रगति गरे पनि चालु आर्थिक वर्ष वितरणयोग्य मुनाफा कम भएका कारण लगानीकर्तालाई ९ प्रतिशतको हाराहारीमा मात्रै लाभांश वितरण गर्न सक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ६१ करोड ६० लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो ।  हाल...

कुमारी बैंकद्वारा दुईवटा एजीएम एकैदिन आह्वान, के छन् अजेण्डा ?

1554869664kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले दुईवटा आर्थिक वर्षको साधारणसभा एकै दिन आह्वान गरेको छ ।  बैंकले आफ्नो १७ औं र १८ औं वार्षिक साधारणसभा एकसाथ आह्वान गरेको हो ।  आर्थिक वर्ष २०७३/७४  र ०७४/७५ को साधारणसभा बैशाख २६ गते काठमाण्डौको कमलादीस्थित नेपाल एकेडेमीमा आह्वान गरिएको हो ।  साधारणसभामा आ.ब. २०७३/७४ का लागि १२.७५ प्रतिशत बोनस सेयर...

फ्री प्रफिटमा कुमारी बैंकको १४०.५३% को छलाङः इपीएस घट्यो, एनपीएल बढ्यो

1548129532profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कुमारी बैंक लिमीटेडले वितरणयोग्य मुनाफातर्फ कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिमा २५ करोड १० रुपैयाँमा सीमित वितरणयोग्य नाफामा १४०.५३ प्रतिशतले छलाङ मार्दै ६० करोड ३८ लाख आर्जन गरेको हो ।  बैंकले खूद नाफातर्फ पनि निकै राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो...

कुमारी बैंकका ग्राहकलाई आइएमई पेमा रकमान्तर सुविधा

1547128189ime-pay.jpg
काठमाण्डौ । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि कुमारी बैंक लिमिटेडको खातामा लिंक गरी आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्नसक्ने भएका छन् ।  कुमारी बैंक लिमिटेडले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।  साथै कुमारी बैंक...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन