Kumari bank limited

कुमारी बैंकको साढे ३८ हजार बढी कित्ता सेयर बिक्रीमा

1679284547kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको साढे ३८ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी पेगी पाण्डेको ३३ हजार ३८६ कित्ता र तर्कबहादुर बुढाथोकीको ५ हजार २६४ कित्ता सेयर छन्।  बिक्रीमा राखिएको संस्थापक सेयरमा हाललाई...

कुमारी बैंकको ८६ हजार बढी कित्ता सेयर बिक्रीमा

1678935028kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको ८६ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा कुल ८६ हजार ३३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी शौरभकृष्ण मल्लको ७१ हजार २६५ कित्ता र सञ्जीवभक्त श्रेष्ठको १५ हजार ६८ कित्ता छन्। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक...

कुमारी बैंकको आकर्षक योजना: मुद्दति खाता खोल्दा अवधि जीवन बीमा, बैंकले नै बीमा शुल्क भुक्तानी गर्ने

1678864078kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे थप मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत ग्राहकको मुद्दति रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त हुनेछ।   नेपालमै पहिलोपटक जीवन बीमा सुविधासहितकोे मुद्दति निक्षेप योजना सार्वजनिक गरेको बैंकले कुमारी जीवन...

1695556604Online-Ad.gif

कुमारी बैंकको करिब सवा ३ लाख कित्ता सेयर बिक्रीमा

1678676052kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको करिब सवा ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २१ हजार ३९४ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको नाममा रहेको ३ लाख १६ हजार १४० कित्ता र चन्द्रबहादुर खत्रीको ५ हजार २५४ कित्ता सेयर बिक्रीमा राखिएको छ।  उक्तसेयरमा...

आजबाट कुमारी बैंकको साढे ७ लाख बढी कित्ता सेयर बिक्रीमा

1678421483kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको साढे ७ लाख बढी कित्ता सेयर आज फागुन २६ गतेबाट बिक्रीमा राखिएको छ।  कुमारी बैंकले संस्थापक सेयरधनी नेपाल इन्स्योरेन्स कम्पनीको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।  इच्छुक संस्थापक सेयरधनीहरु ३५...

ल्यान्डमार्क होटेलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1677761275mou-photo-for-pr.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवाहरुमा विशेष छुट पाउने भएका छन्।  डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि ल्यान्डमार्क होटेलसँगै यस्तो छुट सम्झौता गरेको हो। यो सम्झौतासँगै कु्मारी...

कुमारी बैंकको करिब ३ लाख कित्ता सेयर आजबाट बिक्रीमा, न्यूनतम मूल्य कति ?

1677552348kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको करिब ३ लाख कित्ता सेयर आज फागुन १६ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।  बोलपत्र...

कुमारी बैंकले विद्युतीय सवारीसाधन कर्जा प्रदान गर्ने

1677504021MoU-signing-Photo.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिका बीच ग्राहकलाई टाटा मोटर्सको विद्युतीय सवारीसाधन खरिद गर्नका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। पछिल्लो समय विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन...

लिलामीमा राखिएको कुमारी बैंकको सेयर उठाउने आज अन्तिम दिन

1677119262kumari.jpg
काठमाण्डौ । लिलामीमार्फत बिक्रीमा राखिएको कुमारी बैंकको सेयरमा खरिद आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। आज बैंकिङ समयसम्म खरिद आवेदन दिनुपर्नेछ। कुमारी बैंकलेको गत माघ २६ गतेबाट साबिक एनसीसी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्रीमा राखेको छ। बिक्रीमा राखिएको सेयरमा विद्युमान संस्थापक सेयरधनीका साथ अन्य इच्छुक...

कुमारी बैंकको साढे २७ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा, न्यूनतम मूल्य कति ?

1675914167kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको साढे २७ लाख कित्ता बढी सेयर आज (माघ २६ गते)बाट बिक्रीमा राखिएको छ।  बैंकले साबिक एनसीसी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्युमान संस्थापक सेयरधनीका साथ अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।  बोलपत्र पेस गर्दा...

माइकल ग्रिल्समा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1675681743pr-photo.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले  माइकल ग्रिल्स प्रालिमा विशेष छुट पाउने भएका छन्।  कुमारी बैंक र माइकल ग्रिल्सबीच बैंकका ग्राहकलाई विशेष छुट प्राप्त प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। डिजिटल कारोबारमा ग्राहक आर्कषित  भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी...

कुमारी बैंकको १.११ लाख कित्ता बढी सेयर बिक्रीमा

1675578357kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको १ लाख ११ हजार बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी सुरेशचन्द्र तायलका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो।  बिक्रीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन...

सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहक विशेष छुट

16750850071674731158091.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सीजी डिजिटल एन्ड एलजी शपेबाट सामान खरिद गर्दा कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने योजना ल्याएको छ।   अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले आधिकारिक सीजी डिजिटल र एलजी शपेमार्फत उत्पादनहरु खरिद गर्दा २० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यो...

कुमारी बैंकको सवा ३ लाख कित्ता बढी सेयर बिक्रीमा

1674614453kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको सवा ३ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  कुमारी बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार ९०६ कित्ता सेयर बिक्रीमा राखिएको छ। सेयरधनी मनिलाकुमारी अग्रवालको नाममा रहेको उक्त सेयर बिक्रीमा राखिएको हो।  बिक्रीमा राखिएको सेयरमा हाललाई संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न...

ब्याज आम्दानी ६१.६४%ले बढाएको कुमारी बैंकको नाफा १ अर्ब माथि, ईपीएस कति ?

1674269415kumari.jpg
काठमाण्डौ । एनसीसी बैंकलाई प्राप्ति गरेको कुमारी बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म १ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब १ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको हो। गत वर्ष यही अवधिसम्म बैंकले ९५ करोड १७ लाख रुपैयाँ रहेको छ।  यो अवधिसम्म बैंकको वितरणयोग्य...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन