Kumari bank limited

‘एक्सिलेन्स इन ई-कमर्स बिजनेस-२०२२’ अवार्डबाट कुमारी बैंक सम्मानित

1662116322FinalExcellence-in-E-commerce-Business-copy.jpg
काठमाण्डौ । कुमारी बैंक ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस–२०२२’ अवार्डबाट सम्मानित भएको छ।  भिसा इन्टरनेसनलद्वारा आयोजित ‘लिडर्स कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ सम्मेलनमा कुमारी बैंक उक्त अवार्डबाट सम्मानि भएको हो। यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्स व्यवसायको...

११% ब्याज पाइने कुमारी बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन खुला

1662085399kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले आज भदौ १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको...

सिन्धुलीको खुर्कोटमा कुमारी बैंकको नयाँ शाखा सञ्चालनमा

1661952320kumar.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थित खुर्कोट शाखा आज भदौ १५ गतेबाट सञ्चालनमा ल्याएकोे छ।  बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो। बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार...

1695556604Online-Ad.gif

कुमारी बैंकका ग्राहक द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनमा विशेष छुट

166142803506zoom.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र सुर्खेतको वीरेन्द्रनगरस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच ग्राहकलाई सेवाहरुमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  यो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले द बर्गर हाउसका विभिन्न आउटलेट तथा खानपिनमा १०% सम्मको आकर्षक...

भदौ १७ बाट कुमारी बैंकले रु. ३ अर्बको ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याज ?

1661398257kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंकले यही भदौ १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका...

सेबोनले दियो कुमारी बैंकलाई रु. ३ अर्बको ऋणपत्र बिक्री गर्ने अनुमति, ११% ब्याज पाइने

1661060923debentures.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुमारी बैंकलाई ‘केबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख...

ग्राहकलाई कुमारी बैंकको विशेष उपहार: आस्बा शुल्कमा पूर्ण छुट

1660893853kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले भदौ १ बाट लागू हुने गरी आफ्नो सम्पूर्ण खातामा सी-आस्बा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ।  भदौ १ उपरान्त कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायतका पुँजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क लाग्ने छैन।  ग्राहकको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर...

कुमारी बैंकका ग्राहकले होटेल शिरीषमा विशेष छुट पाउने

1660132468IMG-20220810-WA0004.jpg
काठमणडौ । कुमारी बैंक लिमिटेडले ग्राहकले सल्यायनको कपुरकोट नगरपालिका–३ स्थित होटेल शिरीष विशेष छुट पाउने भएका छन्। कुमारी बैंक र होटेल शिरीषबीच छुटसम्बन्धी समझदारी भएसँगै बैंकका ग्राहकले विशेष छुट पाउने भएका हुन्।  डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन...

कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने

1659699660Kumari-Job-signs-MOU-with-Ultimate-Lifting-Club.jpg
काठमाण्डौ । के तपाइँ जागिरको खोजीमा हुनुहुन्छ ? अनि के तपाइँ फिटनेस प्रेमी पनि हुनुहुन्छ ? त्यसो हो भने अब तपाइँको लागि खुसीको खबर छ। अब तपाइँले कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउनु सक्नुहुनेछ। त्यस्तै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन्।  यस सम्झौताका बारेमा कुमारी...

कुमारी बैंकको वित्तीय प्रदर्शन सन्तोषजनक, नाफा ४३.८७%ले बढ्दा अन्य सूचक कस्ता ?

1659492526Kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४३.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

दुई बैंकले ऋणपत्र जारी गर्ने, सेबोनसँग मागे अनुमति

1658388304debentures.jpg
काठमाण्डौ । दुईवटा बैंकले ऋणपत्र ल्याउने भएका छन्। कुमारी बैंक र लुम्बिनी विकास बैंकले ऋणपत्र ल्याउने भएका हुन्। दुवै बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्। सेबोनले अनुमति दिएमा कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘केएलबी डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्नेछ।  यो...

होटेल ए–१ लभली स्टारमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1658312463IMG-20220708-WA0003.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले दाङको लमहीस्थित होटेल ए–१ लभली स्टारमा विशेष छुट पाउने भएका छन्।  कुमारी बैंक र होटेल ए–१ लभली स्टारबीच छुट सम्बन्धमा समझारी भएको हो। भएको हो।  डिजिटल कारोबारमा ग्राहक आकर्षित भाइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस...

यस्ता छन् कुमारी बैंकका आकर्षक धनवृद्धि मुद्दति निक्षेप योजनाहरु

1657711783kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दति योजनाहरुको घोषणा गरेको छ। सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्थाहरु समावेश हुन सक्नेछन्।  उक्त मुद्दति निक्षेप योजनाहरु दीर्घकालीन अवधिका लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थातर्फ...

बनेपा डेन्टल केयरमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1656853695Banepa-Dental-Care.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपास्थत बनेपा डेन्टल केयरबीच छुट सम्झौता भएको छ।  कुमारी बैंकका ग्राहकलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट...

माया मेट्रो अस्पतालमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

1656505831Maya-Metro-Hospital-Pvt-Ltd.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र कैलालीको धनगढीस्थत माया मेट्रो अस्पतालबीच छुट सम्झौता भएको छ।  यो सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकले माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थोपचारसम्बन्धी सेवाहरुमा विशेष छुट पाउनेछन्। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन