लिबर्टी इनर्जीले बोलायो वार्षिक साधारणसभा, बुक क्लोजको मितिसमेत तय
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ।कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। कम्पनीले साधारणसभामा सहभागी हुने शेयरधनीको नाम निर्धारण गर्न बुक क्लोजको मितिसमेत तय गरेको छ।कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पठाएको सूचनाअनुसार साधारणसभा प्रयोजनका लागि मंसिर महिनामा एक दिन शेयर...

