बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता
काठमाण्डौ । सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ।महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गरेकी हुन्।नेपालको संविधानले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्दै उनीहरूका मौलिक हकको...

