बाढीको सातौँ दिन सेनाले थप २३ जनालाई जीवितै उद्धार गर्यो, टनेलभित्र खोजी झन् गहिरिँदै
काठमाण्डौ । भोटेकोशीमा आएको विनाशकारी बाढीको सातौँ दिन पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान तीव्र रूपमा जारी छ। नेपाली सेनाले मंगलबार थप २३ जनालाई जीवितै उद्धार गरेको छ भने विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र बेपत्ता तथा फसेकाहरूको खोजीमा स्वदेशी–विदेशी विज्ञसहितको संयुक्त टोली परिचालित छ।सैनिक मुख्यालयका अनुसार थप २३ जनालाई हेलिकप्टरमार्फत उद्धार...

