लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘यो नयाँ वर्ष,चुज योर फ्युचर हुन्डाईसँग’ योजना
काठमाण्डौ । हुन्डाई अटोमोवाइल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र २१ देखि नेपाल भरि सुरु भएको छ । आफ्नो ग्राहकहरुको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ ।