मंगलवार, असार १७,२०८२ 04:18:49
  • मंगलवार, असार १७,२०८२ 04:18:49
Global IME Bank Limited

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘यो नयाँ वर्ष,चुज योर फ्युचर हुन्डाईसँग’ योजना

Hyundai Nepal
लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘यो नयाँ वर्ष,चुज योर फ्युचर हुन्डाईसँग’ योजना
Nabil Bank Limited

काठमाण्डौ । हुन्डाई अटोमोवाइल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र २१ देखि नेपाल भरि सुरु भएको छ । आफ्नो ग्राहकहरुको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

‘यो योजनाअन्तर्गत ग्राहकहरुले हुन्डाई गाडीको खरीदमा आकर्षक रु ६ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । हालै सार्वजनिक गरिएको चुज योर फ्युचरको थिमसहित, क्रेटा ईभी र क्रेटा आईस (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको विश्वास छ । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । आफ्ना ग्राहकहरुका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको उल्लेख गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै आइस हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको हाई भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडी को अरु

कम्पोनेन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाईदा लिन सकिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.