लघुवित्त पीडितसँग तत्काल वार्ता गर्न अर्थमन्त्री वाग्लेद्वारा पाँच सदस्यीय समिति गठन
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितका माग र समस्या समाधानका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेका छन्।बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिलाई आन्दोलनरत पक्षसँग तत्काल संवाद अघि बढाउँदै समाधानको आधार तयार गर्न निर्देशन दिइएको...

