सस्तो सेयरभाउ भएका ११ वाणिज्य बैंक, कुनमा लगानी गर्दा उचित ?
काठमाण्डौ । सेयरबजार बढ्न थालेपछि सेक्टरवाइज सबै कम्पनीहरु चल्न थालेका छन् । बजारमा हाई र लो क्याप भएका कम्पनीहरुको सेयरभाउ केही प्रतिशत भएपनि बृद्धि भएको छ ।लामो समयसम्म सेयरभाउ बढ्न नसकेका वाणिज्य बैंकहरुको सेयरमूल्य पनि प्रतिशतका आधारमा उल्लेख्य बढेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि विशेषगरी वाणिज्य बैंकहरुको सेयरमूल्य अप्रत्याशित रुपले बढेको देखिन्छ । केही...