ईङ्वा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीले विकास, निर्माण तथा सञ्चालन गरिरहेको आयोजनाको लागि बैंक तथा वित्तीय संस्थासँग लिईएको तथा लिने आवश्यक कर्जा कम्पनी...