प्रधानमन्त्री शाह र कार्यवाहक अमेरिकी राजदूत बोल्डिनबीच भेट, विपद् पुनर्निर्माणमा अमेरिकी सहयोगको प्रतिबद्धता
काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा पछिल्लो विपद्, राहत तथा पुनःस्थापना, जलवायु परिवर्तन, पर्यटन र अमेरिकी लगानीका विषयमा छलफल भएको हो।भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा...

