फोनपे अनर्समा मुक्तिनाथ विकास बैंकलाई तीन अवार्ड
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपेद्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीनवटा अवार्ड प्राप्त गरेको छ।डिजिटल भुक्तानी कारोबारमा उल्लेखनीय प्रदर्शन गरेको बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्यूअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्यूअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड हात पारेको हो।बैंकका...

