नेपाल भित्रियो मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’, एक चार्जमा १५० किलोमिटर दौडिने
काठमाण्डौ । भारतीय विद्युतीय सवारी ब्रान्ड मोन्ट्रा इलेक्ट्रिक नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो नेक्स्ट जेनेरेसन यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ को पहिलो ब्याच नेपालमा सार्वजनिक गरेको हो।मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिङ प्रालिमार्फत नेपाली बजारमा भित्रिएको हो।काठमाडौंमा आयोजित...

