शिशु हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
काठमाण्डौ । मारिकोको बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीले सामाजिक संस्था एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ।सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहमा सहयोग पुर्याइने कम्पनीले जनाएको छ।पछिल्लो चरणमा प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका विभिन्न अस्पतालमा १५ हजार थान...

