पाकिस्तानमा संसदको सुरक्षामा बिरालोलाई खटाइँदै
काठमाण्डौ। पाकिस्तानमा संसदको सुरक्षामा अब बिरालोलाई पनि खटाइने भएको छ। संसदमा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ।पाकिस्तानी सञचार माध्यमका अनुसार संसदमा बढ्दो मुसाको बिगबिगी नियन्त्रणका लागि बिरालोलाई ड्युटीमा खटाउन लागिएको हो।पाकिस्तानी संसदमा मुसाको संख्या लगातार बढिरहेको छ। मुसाले...