म्याक्स टाइगरको ‘दसैं धमाका’मा थप दुई विजेता, स्कुटर र मोटरसाइकल हात पारे
काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंक्सले सञ्चालन गरिरहेको ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन्।यससँगै अभियानअन्तर्गत हालसम्म पाँच जना विजेताले यामाहा स्कुटर तथा मोटरसाइकल हात पारिसकेका छन्। कम्पनीका अनुसार बम्पर पुरस्कारका रूपमा राखिएको प्रोटोन कारको विजेता घोषणा भने हुन बाँकी छ।पछिल्लो चरणमा बुटवलका...

