आईतवार, फाल्गुन ११,२०८१ 06:06:26
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 06:06:26
मंगलबार सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने, पूँजीबजार प्राथमिकतामा
ECONOMY& POLITICS

मंगलबार सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने, पूँजीबजार प्राथमिकतामा

काठमाण्डौ । कांग्रेससहितको पुरानो गठबन्धनलाई ढालेर नयाँ गठबन्धन र सरकार बनाएका दलहरुले मंगलबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।  दलहरुले सार्वजनिक गर्ने साझा न्यूनतम कार्यक्रम तयार भइसकेको छ । साझा न्यूनतम कार्यक्रमका लागि सरकारमा सहभागी सबै दलबाट एक एक जना प्रतिनिधिको कार्यदल बनाइएको थियो । कार्यदलले साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरुलाई २ दिनअघि...

२० सदस्यीय मन्त्रीपरिषदमा प्रचण्डपछिको बरियतामा महासेठ, कुन दलबाट को-को मन्त्री बने ?(सूचीसहित)
ECONOMY& POLITICS

२० सदस्यीय मन्त्रीपरिषदमा प्रचण्डपछिको बरियतामा महासेठ, कुन दलबाट को-को मन्त्री बने ?(सूचीसहित)

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन् ।  सत्ता सहयात्री दलहरुबाट मन्त्रीहरुको सूची तयार भएसँगै उनले मन्त्रीपरिषद विस्तार गरेका हुन् ।  नेकपा एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेसँगै अहिले राष्टपति निवासमा सपथको कार्यक्रम भइरहेको छ । 

कांग्रेसको ‘प्रधानमन्त्री अफर’ एमालेद्वारा अस्वीकार, माधव नेपाललाई पनि उस्तै अफर
ECONOMY& POLITICS

कांग्रेसको ‘प्रधानमन्त्री अफर’ एमालेद्वारा अस्वीकार, माधव नेपाललाई पनि उस्तै अफर

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको प्रधानमन्त्रीको अफर नेकपा एमालेले अस्वीकार गरेको छ।  कांग्रेसले विदेशीको इशारामा बन्दै गरेको बाम समीकरण भत्काउने प्रयास गरेको भन्दै एमालेले प्रधानमन्त्रीको अफर अस्वीकार गरेको हो ।  मंगलबार राति कांगे्रेस सभापति देउवाले नयाँ गठबन्धन भत्काउने उद्देश्यले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.