महुली लघुवित्तले गर्यो १० प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।संस्थाको मंसिर ४ गते शुक्रबार बसेको सञ्चालक समितिको १८५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ। नगद...

