नयाँ प्रधानन्यायाधीश डा. शर्माको शपथ र पदभार ग्रहण आजै
काठमाण्डौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ ग्रहण आर्ज साँझ हुने भएको छ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि संवैधानिक प्रक्रिया पूरा गर्दै उनलाई आजै औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ गराइने तयारी गरिएको हो।

