मन्त्रिपरिषद्मा गयो टिकटक प्रतिबन्ध हटाउने पत्र, छिट्टै निर्णय हुन सक्ने
नरेन्द्र विष्ट काठमाण्डौ। सरकारले २०८० कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको छ।यस्तै,टिकटकले पनि सरकारलाई प्रतिबन्ध खुलाउन आग्रह गर्दै पटक–पटक पत्राचार गर्दै आएको छ। करिब ९ महिनाको अवधिमा टिकटकले प्रतिबन्ध फुकुवाको माग गर्दै ८ वटा पत्र पठाइसकेको छ। यता...