सहकारी र भूमिहीनका समस्या बुझ्न मन्त्री रावल सुदूरपश्चिममा
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लामा रहने कार्यक्रम छ।भ्रमणका क्रममा मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जनगुनासो प्रत्यक्ष सुन्नुका साथै सहकारी क्षेत्रका समस्या र भूमिहीन तथा सुकुम्बासी...

