चामेमा थुनिएको मर्स्याङ्दीबाट पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता जारी
काठमाण्डौ । अविरल वर्षापछि मनाङको चामेमा पहिरो र लेदोसहित आएको ढुङ्गा, गिट्टी तथा बालुवा थुप्रिएर थुनिएको मर्स्याङ्दी नदीबाट पानी बग्न थालेको छ ।नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार नदी थुनिएर बनेको तालबाट सोमबार बिहानदेखि आंशिक रूपमा पानी ओभरफ्लो भएर बग्न थालेको हो ।मनाङ सदरमुकाम चामेबजार नजिकै घट्टेखोलामा आएको पहिरोका कारण मर्स्याङ्दी नदी...

