मास्टर कार्डले सन् २०३० सम्म युरोपका सबै कार्डलाई ‘टोकनाइज’ गर्ने,फ्रडको घटनामा उल्लेख्य कमी आउने दाबी
काठमाण्डौ । मास्टरकार्डले सन् २०३० सम्ममा युरोपेली नेटवर्कमा जारी गरेका सबै कार्डलाई टोकनाइज गर्ने घोषणा गरेको छ । यससँगै अहिले कारोबारका लागि प्रयोग हुँदै आएको १६ अंकको कार्ड नम्बरलाई टोकनले विस्थापित गर्नेछ । कम्पनीले सन् २०३० सम्ममा ई–कमर्स इन्ट्रीका लागि म्यानुअल कार्डलाई विस्थापित गर्न बैंक,फिनटेक,मर्चेन्ट र अन्य साझेदारहरुसँग सहकार्य गरिरहेको जनाएको छ ।...