शुक्रबार, फाल्गुन २२,२०८२ 07:37:33
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 07:37:33

मतगणना अपडेट

बिजशालाको मतगणना अपडेट लाइभमा स्वागत छ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना देशका विभिन्न क्षेत्रबाट सुरु भएको छ । कहाँ कसले अग्रता लिइरहेको छ, कहाँ कसले पछ्याइरहेको छ ? मतगणनाको सम्पूर्ण पल-पलको अपडेटका लागि हामीलाई पछ्याइरहनुहोस् ।

Live Update 47 सेकेन्ड अगाडी

झापाबाट आयो ताजा अपडेट, बालेनो मत ३१६०, ओलीको कति ?

झापाबाट आयो ताजा अपडेट, बालेनो मत ३१६०, ओलीको कति ?

काठमाण्डौ  । झापा ५ को पछिल्लो अपडेट प्राप्त भएको छ । जसअनुसार रास्वपाका बालेन शाह ओलीभन्दा दोब्बर मतले अग्रता लिइरहेका छन् । 

Live Update 6 मिनेट अगाडी

झापा ५ मा बालेन ओलीभन्दा झण्डै ४ गुणा मतले अगाडि

झापा ५ मा बालेन ओलीभन्दा झण्डै ४ गुणा मतले अगाडि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

हालसम्म २ हजार ३०३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ हजार ४७८ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ।

Live Update 14 मिनेट अगाडी

एमाले, कांग्रेस र नेकपाले अग्रता लिएका ९ क्षेत्र कुन-कुन ?

एमाले, कांग्रेस र नेकपाले अग्रता लिएका ९ क्षेत्र कुन-कुन ?

काठमाण्डौ । रास्वपाको लहरका बीच केही सीमित क्षेत्रमा नेपाली कांगे्रस, एमाले र नेकपाका उम्मेद्वारहरुले अग्रता लिइरहेका छन् । 

Live Update 28 मिनेट अगाडी

रञ्जु दर्शनाले ९ हजार मत कटाइन्, ४ हजार मतसहित कांग्रेस पछ्याउँदै

रञ्जु दर्शनाले ९ हजार मत कटाइन्, ४ हजार मतसहित कांग्रेस पछ्याउँदै

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले आफ्नो अग्रता थप फराकिलो बनाएकी छन्।

पछिल्लो मतपरिणामअनुसार उनले ९ हजार ७८ मत प्राप्त गरेकी छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ८८ मतसहित पछ्याइरहेका छन्।

Live Update 32 मिनेट अगाडी

काठमाडौं–६ मा शिशिर खनालको फराकिलो अग्रता

काठमाडौं–६ मा शिशिर खनालको फराकिलो अग्रता

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले फराकिलो अग्रता कायम गरेका छन्।

हालसम्म खनालले २,२३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्रीले ६०० मत पाएका छन्।

Loading more updates...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.