मेटलाइफ नेपाल र वात्सल्य आईभीएफबीच फर्टिलिटी केर सेवामा पहुँच विस्तारका लागि सहकार्य
काठमाण्डौ । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूलाई फर्टिलिटी तथा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले वात्सल्य नेचुरल आईभीएफ प्राईवेट लिमितेडसँग नयाँ सहकार्यको घोषणा गरेको छ । वान बाई मेटलाइफ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत अब बीमित ग्राहकहरू तथा उनका नजिकका परिवारका सदस्यहरूले नेपालकै एक प्रतिष्ठित फर्टिलिटी सेवा...

