अमरेशकै शैलीमा सांसद चौधरीले सोधे-'चन्द्रागिरी, दिव्यश्वरी, आँखुखोलाको मूल्य किन यति धेरै बढेको ?'
काठमाण्डौ । केही कम्पनीको नामै तोकेर एक सांसदले संसदमा प्रश्न उठाएको दुई दिनपछि अर्थसमितिका सदस्य रहेका अर्का सांसदले पनि त्यस्तै शैलीलाई पछ्याएका छन् । सेयर बजारको विषयमा खासै जानकारी नराख्ने एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले केही कमजोर अवस्थाका कम्पनीको नामै तोकेर सेयर बजारमा इन्साइडर ट्रेडिङ र चलेखल भइरहेको दलिल पेश गरेका हुन् । उनले इन्साइडर ट्रेडिङकै कारण...