आईतवार, असार १४,२०८३ 04:45:00
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:45:00
मेक्सिको समूह चरणमा शतप्रतिशत जितसहित नकआउट चरणमा प्रवेश
NEWS

मेक्सिको समूह चरणमा शतप्रतिशत जितसहित नकआउट चरणमा प्रवेश

काठमाण्डौ । फिफा विश्वकपमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गर्दै समूह चरणको तीनै खेल जितेर नकआउट चरणमा प्रवेश गरेको छ। खेलपछि टोलीको शीर्ष स्थान सुनिश्चित भएको छ।मेक्सिकोका लागि खेलमा मातेओ चाभेज गार्सिया, जुलियन किञोनेस, र अल्भारो फिडाल्गो ले गोल गर्दै ३–० को सहज जित दिलाए। दोस्रो हाफपछि मेक्सिकोले खेल पूर्ण रूपमा नियन्त्रणमा राखेको थियो।

मेक्सिकोको नौसेनाको जहाज न्युयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो
विश्व अर्थतन्त्र

मेक्सिकोको नौसेनाको जहाज न्युयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो

काठमाण्डौ । मेक्सिकोको नौसेनाको एउटा ठूलो प्रशिक्षण जहाज न्युयोर्क शहरको ब्रुकलिन ब्रिजसँग ठोक्किएर क्षतिग्रस्त भएको छ । यो जहाज एक विशेष समारोहको लागि त्यहाँ गएको थियो।शनिबार साँझ जहाज यस पुल मुनिबाट गुज्रिरहेको बेला विशाल मस्तूल (जहाजको अग्लो पोल) पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको छ । रिपोर्टका अनुसार टक्करपछि जहाजको मस्तूलको केही भाग फुटेर जहाजमा खसेको र धेरै...

क्यानडा र मेक्सिकोलाई २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय
विश्व अर्थतन्त्र

क्यानडा र मेक्सिकोलाई २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत ट्यारिफमा छुट दिने निर्णय गरेका छन् । ट्रम्पले दुई दिनमा अमेरिकाका दुई ठूला व्यापारिक साझेदारहरूबाट आयातमा ट्यारिफ लगाउने र त्यसपछि छुट दिने निर्णय गरेको यो दोस्रो पटक हो।  यी निर्णयहरूले व्यापार र वित्तीय बजारहरूको अनिश्चितता बढाएको छ।बुधबार ट्रम्पले कार उत्पादकहरुलाई २५ प्रतिशत आयात...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.