एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’, यस्ता छन् फिचर्स
काठमाण्डौ । नेपाल एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्टिक गाडी भविष्पदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ ।एमजीको बिको (भित्र फराकिलो, बाहिर कम्प्याक्ट)...

.gif) 
                 
                        .jpg) 
                        