सेयरबजारका दुई चर्चित लघुबीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा लघुबीमा कम्पनीहरु निकै चर्चामा छन् । हालसम्म तीन लघुबीमा कम्पनी नेप्सेमा सूचीकृत छन् । जसमा गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् । विशेषगरी लघुबीमा कम्पनीहरु थोरै पूँजी भएका कम्पनीमा गनिने भएका कारण अहिले लगानीकर्ताको रोजाईमा परेका छन् । धितोपत्र दोस्रो बजारमा लो क्याप वा मिड क्याप कम्पनी...