उद्योग विभागका सबै सेवा अब अनिवार्य अनलाइन, ३ दिनमै उद्योगसम्बन्धी सेवा
–रविन ठकुरी काठमाण्डौ । उद्योग विभागबाट भौतिक उपस्थिति र कागजी प्रक्रियाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुको युग अब अन्त्य भएको छ । उद्योग विभागबाट प्रवाह हुने अधिकांश सेवाहरु अनलाइन प्रणालीमा गइसकेका छन् ।विभागले प्रदान गर्ने सेवाहरु अनलाइन प्रणाली अर्थात औद्योगिक व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) बाट मात्रै हुने भएको छ । यो व्यवस्था २०८३ साल साउन १८ गतेदेखि अनिवार्य...

