नेपाली एआई प्रविधिमा नयाँ आगमन, ‘मिरागो’ भर्चुअल ट्रायल रुम सार्वजनिक
काठमाण्डौ । अनलाइन कपडा किन्दा प्रयोगकर्ताले अक्सर सोच्छन्, ‘के यो लुगा मलाई सुहाउँछ कि सुहाउँदैन ?’ पारम्परिक ट्रायल रुमको आवश्यकता अझै नेपालमा कायम छ। तर अब यो चुनौतीलाई नेपालमै विकास भएको एआई प्लाटफर्म ‘मिरागो’ ले सहज बनाउने विश्वास गरिएको छ।‘मिरागो’ भर्चुअल ट्रायल रुम प्लाटफर्म प्रयोगकर्तालाई आफ्नो फोटो र मनपरेको लुगाको फोटो अपलोड गर्न अनुमति दिन्छ। त्यसपछि एआईले...

